मिति २०८० भाद्र ५ र ६ गते सम्पन्न प्रदेश विकास समस्या समाधान समिति (PDAC) तथा आ.व. २०७९/०८० को वार्षिक प्रगति समिक्षा बैठकमा माननीय मुख्यमन्त्री तथा प्रदेश योजना आयोगका अध्यक्ष श्री डिल्ली बहादुर चौधरी ज्यूले प्रदेश सरकार मातहतका मन्त्रालय तथा निकायहरुलार्इ दिनुभएको निर्देशनहरुः