लुम्बिनी प्रदेश सरकार

लुम्बिनी प्रदेश योजना आयोग

राप्ती उपत्यका (देउखुरी), नेपाल

मंसिर २०, २०७८

मिति २०७८ मंसिर १९ र २० गते राष्ट्रिय योजना आयोग र प्रदेश योजना आयोग, लुम्बिनी प्रदेश द्वारा आयोजित योजना सम्मेलन-२०७८ मा राष्ट्रिय योजना आयोग र सातै वटा प्रदेश योजना आयोगको तर्फबाट संयुक्त रुपमा जारी गरिएको १० बुँदे घोषणापत्र ।